२ माघ २०८२, बिहिबार । January 15, 2026

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारको राजावादी प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर र अव्यवस्था फैलाउने कारणले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ पत्र जारी गर्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।

शनिबार महानगरपालिकाले ज्ञानेन्द्र शाहको नाममा जरिवानासहित सात वटा पत्र जारी गरेको छ। उक्त प्रदर्शनमा मेडिकल व्यवसायिक दुर्गा प्रसाइँको नेतृत्वमा राजावादीहरुले तोडफोड र लुटपाट गरेको मूल्यांकन गर्दै, महानगरले विभिन्न शीर्षकमा उक्त जरिवाना तोकेको हो।

प्रदर्शनलाई पूर्वराजा शाहकै निर्देशनमा भएको भनिएपछि, महानगरले निर्मल निवासलाई पत्र पठाउँदै कानूनी कारवाही अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले