२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

आज हुने भनिएको आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित


१५ चैत्र २०८१, शनिबार  

24
Shares

काठमाडौं । काठमाडौंको पदर्शनिमार्गमा रहेको रत्नराज्य क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।

आज हुने भनिएको स्ववियु निवार्चन शुक्रबार भएको घटनाको कारण निर्वाचन स्थगित भएको हो ।

क्याम्पस प्रमुखद्वारा जारी सूचनामा भनिएको छ,‘ १५ गतेका दिन काठमाडौको उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको १६ गते शनिवार हुने निर्वाचन हुन नसक्ने बेहोरा सम्बन्धित सबै सरोकार वालाहरूमा जानकारीका लागि अनुरोध गर्दै यथाशिघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्ने समेत जानकारी गराइन्छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध