४ असार २०८३, बिहिबार । June 18, 2026

काठमाडौंको तिनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश हट्यो


१५ चैत्र २०८१, शनिबार  

27
Shares

काठमाडौं । काठमाडौंको तिनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगित गरिएको छ ।

आज बिहान ७ बजेसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शनिबार बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा