२ माघ २०८२, बिहिबार । January 15, 2026

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु



काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको ज्यान गएको छ। घटनामा जलेको अवस्थामा एक शव भेटिएको छ, जसको पहिचान गर्न बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए।

आगजनीपछि, एभिन्युज टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै लाइभ कभरज गर्दै रहेका पत्रकार सुरेशको मृत्यु भएको पुष्टि गरेको छ। घटनास्थल नजिकैको रोयल बैंक्वेटमा राजावादी समर्थकहरूले तोडफोड गरेपछि आगो लगाएका थिए।

सुरेश रजक एभिन्युजका प्रमुख भिडिओ पत्रकार थिए, जसले घटनास्थलमा प्रहरी र अन्य सुरक्षा निकायसँगको समन्वयमा घटना क्याप्चर गर्दै थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले