२ माघ २०८२, बिहिबार । January 15, 2026

राजावादीको अराजकता: कोटेश्वरको भाटभटेनीमा तोडफोड



काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।

तीनकुनेमा भएको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन्।सुपरस्टोरका सीईओ पानु पौडेलले यो जानकारी दिएका छन्। प्रदर्शनकारीहरूले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय प्रवेश गर्न खोजेका थिए भने आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा आगजनी गरेका छन्।

आक्रोशित प्रदर्शनकारीहरूले कोटेश्वरका गल्लीहरूमा हिँड्दै गाडीमा आगजनी र मोटरसाइकलमा तोडफोड गरेका छन्। राजसंस्थाको समर्थनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूको अराजक क्रियाकलापले तीनकुने क्षेत्रलाई तनावग्रस्त बनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले