६ आश्विन २०८३, मंगलबार । September 22, 2026

राजावादी आन्दोलन उग्र भएपछि गृहमा आकस्मिक बैठक


१४ चैत्र २०८१, शुक्रबार  

87
Shares

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक आयोजना गरिएको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहित बैठक चलिरहेको छ।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार, बैठकमा प्रदर्शनको स्थितिको समीक्षा गर्दै आगामी योजनाबारे निर्णय गरिनेछ। कर्फ्यु लगाउनेबारे पनि छलफल भइरहेको जनाइएको छ।

गृहले भनेको छ कि प्रदर्शनकारीहरूको समूह ५ देखि १० जनाको संख्यामा जम्मा हुँदै आगजनीको गतिविधि गर्दै हिँडिरहेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा