५ असार २०८३, शुक्रबार । June 19, 2026

राजावादीले एकीकृत समाजवादी कार्यालयमा तोडफोड र आगजनी


१४ चैत्र २०८१, शुक्रबार  

15
Shares

काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले कार्यालयको फर्निचर र कागजपत्रहरू बाहिर निकालेर आगो लगाएका छन्। तीनकुनेमा राजावादी समूहको प्रदर्शन उग्र भएपछि उनीहरूले कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए।

तीनकुनेको सभा पछि प्रदर्शनकारीहरू पेरिसडाँडा क्षेत्रमा पुगे, जहाँ गाडीमा तोडफोड र आगजनी गरेका छन्। यस घटनाले क्षेत्रलाई तनावग्रस्त बनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा