२३ बैशाख २०८३, बुधबार । May 6, 2026

राजावादीले पेरिसडाँडामा गाडी जलाए, बाइक तोडफोड


१४ चैत्र २०८१, शुक्रबार  

66
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रको पेरिसडाँडामा राजावादी समर्थक प्रदर्शनकारीहरूले गाडीमा आगजनी र मोटरसाइकलमा तोडफोड गरेका छन्। तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको वरिपरि हिंसात्मक गतिविधि गरेका हुन्।

प्रदर्शनकारीहरूले माओवादी पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसले क्षेत्रलाई तनावपूर्ण बनाएको छ। साथै, उनीहरूले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयको सिसा पनि तोडेका छन्।

यस घटनाले सो क्षेत्रका स्थानीय बासिन्दा र प्रशासनमा असुरक्षित स्थितिको सिर्जना गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको