२ माघ २०८२, बिहिबार । January 15, 2026

नवराज सुवेदीको नेतृत्वमा चाबहिलबाट राजावादी जुलुस अघि बढ्यो



काठमाडौं । काठमाडौंको तीनकुनेमा आज राजावादीहरू भेला भएका छन्, जसले राजसंस्था पुनस्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रहरीले सुरक्षा सतर्कता बढाएको छ र राजावादीका जुलुस विभिन्न क्षेत्रबाट तीनकुनेतर्फ प्रस्थान गरेका छन्। चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीको नेतृत्वमा जुलुस तीनकुनेतिर अगाडि बढिरहेको छ, जुन गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने योजना छ।

यता, गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा सभा आयोजना गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले