१७ चैत्र २०८१, सोमबार । March 31, 2025

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु: पुनस्थापनाको माग



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानूनी रूपमा पदमुक्त गरिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ।

घिसिङले पुनः पदस्थापनाको माग गर्दै सरकारको निर्णयमा तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा उक्त रिटको सुनुवाइ सुरू भएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशक पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। कुलमानको कार्यकालमा चार महिना बाँकी रहेको बताइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङको टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सुरु

दाङ । तीन महिनापछि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा सोमबारदेखि

कीर्तिमान मूल्यमा कारोबार हुँदै सुन, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

रेसुङ्गा विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालन

गुल्मी । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः उडान सुरु

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलामा चितुवाको आक्रमणबाट एक

ईदउलफित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदउलफित्र को अवसरमा सरकारले