२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दाङमा टी–२० बोका कप क्रिकेट प्रतियोगिता आयोजना हुने


१३ चैत्र २०८१, बिहिबार  

24
Shares

काठमाडौं । सुन्डबरी क्रिकेट क्लब दाङले नयाँ बर्षको अवसरमा दाङमा टी–२० बोका कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका खेलहरू लमही नगरपालिका–१ स्थित नर्ती खेल मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागी हुने टिमले १९ चैतसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतियोगिताको टाइसेट भने २० चैतमा सार्वजनिक गरिने आयोजक सुन्डबरी क्रिकेट क्लबले जनाएको छ ।

यस्ता छन् खेलका नियमहरुः
१. खेल टेनिस बलले २० ओभर खेलाइनेछ ।
२.खेलहरु नकआउट नियमबाट खेलाइनेछ ।
३.प्रत्यक टिममा १५ जना सम्म खेलाडीहरु हुन सक्नेछन् ।
४.खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ ।

क्लबको सूचनाः

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ