२ माघ २०८२, बिहिबार । January 15, 2026

पीएम कप क्रिकेटः उपाधिका लागि पुलिस र आर्मी भिड्ने



काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि विभागिय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

भैरहवामा बिहीबार भएको खेलमा पुलिसलाई ४ विकेटले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसले यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । अपराजित हुँदै लिग चरणको अन्तिम खेल खेल्न पुगेको पुलिसले पहिलो हार व्यहोरेसँगै फाइनलमा आर्मी र पुलिसको भेट पक्का भएको हो ।

दुवै टोलीले समान १६ अंक जोड्दै फाइनलमा पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले