२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अर्घाखाँची बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो


१२ चैत्र २०८१, बुधबार  

432
Shares

रुपन्देही । अर्घाखाँचीको सुपादेउराली दर्शन गरेर फर्किंदै गरेको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको जिल्लाा प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुने एकजना पुरुष बस चालक रहेको र अन्यको पहिचान नखुलेको पनि प्रहरीले जनाएको छ । सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।

बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ