४ चैत्र २०८२, बुधबार । March 18, 2026

सरकारविरुद्ध सर्वोच्च पुगे कुलमान, पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस


१२ चैत्र २०८१, बुधबार  

54
Shares

काठमाडौं । कार्यकारी निर्देशकको पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले आफूमाथि अन्याय गरेको भन्दै सर्वोच्चको ढोका ढकढक्याउन पुगेका घिसिङले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन् । सर्वोच्च प्रशासनले घिसिङको रिट आज हेर्न नभ्याइनेमा राखेको छ ।

अब बिहीबार (भोलिमात्रै) रिटको थप अध्ययन गरेर प्रक्रिया अघि बढाउने समेत सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा