२३ जेष्ठ २०८३, शनिबार । June 6, 2026

प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैनः प्रचण्ड


१२ चैत्र २०८१, बुधबार  

51
Shares

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइको विषयमा प्रधानमन्त्री ओलीले स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए। उनले भने, “प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ दिनुपर्छ। चित्तबुझ्दो जवाफ आए मात्र सदन चल्न सक्छ, नत्र चल्दैन।”

प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको प्रचण्डले बताए। यसैगरी, बैठकमा कुलमानबारे कुनै चर्चा नगरेको उनले जिकिर गरे।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ३ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६