२२ माघ २०८२, बुधबार । February 4, 2026

कुलमान घिसिङको बर्खास्तीप्रति कलाकार हरिवंश आचार्यको असन्तुष्टि



काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति कलाकार हरिवंश आचार्यले असन्तुष्टि जनाएका छन्।

आज (मंगलबार) बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको निर्णयलाई गलत बताउँदै भने, “कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउँन हुँदैन थियो।”

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो। यस निर्णयको विरोध अहिले सरकारमा रहेका विभिन्न दलका नेताहरूले पनि गर्दै आएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल