१५ चैत्र २०८१, शनिबार । March 29, 2025

कुलमान घिसिङ अदालत जान तयारीमा, सरकारको निर्णयविरुद्ध चुनौती दिने



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको बर्खास्तीको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि, कुलमानले उक्त निर्णयलाई चुनौती दिन अदालत जाने घोषणा गरेका हुन्।

राम्रो काम गर्दै आएको अवस्थामा सरकारको अनावश्यक आरोपका कारण हटाइएको भन्दै उनले आफ्नो असहमतिपत्र व्यक्त गरे। उनले भने, “मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला। पत्र पाउँदा म अदालत जान्छु।”

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवलमा पत्रकार रजकको हत्या विरोधमा प्रदर्शन

बुटवल। एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या विरोधमा बुटवलमा विरोध

तीनकुने घटनाका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा र राहदानी रद्द

म्यानमार भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

एजेन्सी । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक

पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा