२ चैत्र २०८२, सोमबार । March 17, 2026

रुपन्देहीमा नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन, हिराध्वज शाह अध्यक्ष


१० चैत्र २०८१, सोमबार  

27
Shares

रुपन्देही । नेकपा एकीकृत समाजवादीको १०औं जिल्ला अधिवेशनले हिराध्वज शाहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष शाहले पार्टीलाई रुपन्देहीमा सशक्त बनाउने र सबै पक्षसँग मिलेर कार्य गर्दै पार्टीको गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएका छन्। अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा र मिरा श्रेष्ठलाई चयन गरेको छ, भने सचिवमा टंकप्रसाद पोख्रेल चयन भएका छन्। उपसचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी रहेका छन्।

निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले सर्वसम्मत चयन भएको जानकारी दिए। यस अवसरमा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्ष मण्डल गठन गरेका थिए, जसमा अब्दुल हुसेन खाँन, सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल र बाबुलाल यादवका नाम पनि समावेश छन्। शनिबार उद्घाटन भएको अधिवेशनको आइतबार बन्दसत्र सम्पन्न भएको हो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по