१४ चैत्र २०८२, शनिबार । March 29, 2026

महायज्ञको नाममा दलित परिवारको घर तोड्नेलाई कडा कारबाही गर्ने पूर्वप्रधानमन्त्री खनालको माग


९ चैत्र २०८१, आइतबार  

60
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका–५ मा दीपक मलिक (डोम) को घर तोड्ने घटनाको कडा भत्र्सना गरेका छन्।

उनले आइतबार जारी गरेको विज्ञप्तिमा सो घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेका छन्। खनालले मलिकको परिवार ३० वर्षदेखि उक्त स्थानमा बसोबास गर्दै आएको र ५ वर्षअघि ‘जनता आवास कार्यक्रम’अन्तर्गत घर बनाएको जानकारी दिएका छन्। उनले भनिएका छन् हिन्दूवादी बजरङ्गी बाबाको निर्देशनमा मलिकको घरलाई डोजर लगाएर ध्वस्त पारिएको र घरको स्थानबाट माटो समेत खनेर फ्याँकिएको छ।

खनालले नेपाललाई बहुधार्मिक मुलुकको रूपमा समानता र सम्मानको आवश्यकता औंल्याए। उनले दलित समुदायको अधिकारको रक्षा गर्दै, सिराहामा भएको दलित परिवारविरुद्धको अमानवीय कार्यको भत्र्सना गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र