२ बैशाख २०८३, बुधबार । April 15, 2026

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा


५ चैत्र २०८१, बुधबार  

42
Shares

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल पदयात्रामा निस्किएको छ ।

काठमाडौँबाट ताप्लेजुङ पुगेर यात्रा सुरु गरेको यात्रा १७ जिल्ला जोड्ने पदमार्ग पार गर्दै एक सय दिनमा दार्चुला पुगेर यात्रा टुंग्याउने छ । आन्तरिक पर्यटनमा टेवा पुर्याउने तथा राष्ट्रव्यापी भ्रमणको अनुभव बटुल्ने उद्देश्यका साथ पदयात्रा सुरु गरेको टोलीको नेतृत्व गरेकी माया गुरुङले जानकारी दिइन् ।

महिलाको टोलीलाई सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा स्वागत र बिदाई गरिएको छ । सदरमुकाम फुङलिङका केही होटल व्यवसायीले होटल प्यारीजमा स्वागत तथा बिदाई गरेका हुन् । टोलीले सोमबारदेखिनै ट्रेल रुटमा पर्ने कञ्चनजंघातर्फ यात्रा सुरु गरेको छ । सोमबार तापेथोकको सेकाथुमसम्म गाडीमा र त्यसपछि ट्रेकिङ सुरु गरेको थियो ।

टोलीमा १९ देखि ४३ वर्षका महिला छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व