४ असार २०८३, बिहिबार । June 18, 2026

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा


३० फाल्गुन २०८१, शुक्रबार  

42
Shares

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ।

चैत ९ र १० गते हुने जिल्ला अधिवेशनका लागि मुल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारीहरूको समीक्षा गरिएको हो। बैठकले जिल्लाको नयाँ कमिटी ५१ सदस्यीय बनाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। साथै, अधिवेशनको अन्य तयारीको सिलसिलामा चैत ७ गते पत्रकार सम्मेलन आयोजना गर्ने निर्णय पनि कार्यवाहक अध्यक्ष श्रीराम यादवले जनाएका छन्।

पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्द्रीय सदस्य भवगती घिमिरे र बाबुलाल यादव पनि उपस्थित थिए। बैठकको क्रममा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए, भने उपसचिव टंक पोखरेलले बैठकको जानकारी दिएका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा