२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त


१८ फाल्गुन २०८१, आइतबार  

252
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले रसलाई आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनलाई तत्काल एक वर्षको लागि प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ। एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै ३ साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

यसअघिका इटालियन मुख्य प्रशक्षिक भिनसेन्जो अल्बर्टो एनेससँगको सम्झौता गत भदौमा सकिएको थियो। त्यसयता नेपाली टोली प्रशिक्षकविहीन रहेको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ