१ माघ २०८२, बुधबार । January 14, 2026

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन



काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् । इटालीलाई सन् २००६ मा आयोजित विश्वकपको उपाधि दिलाउन गोलरक्षक बुफोनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त विश्वकपको फाइनल खेलमा इटालीले फ्रन्सलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराएको थियो । गएको आइतबार देखि सुरु भएको केपी ओली कपको फाइनल खेल भोलि साँझ ६ बजे दशरथ रंगशालमा हुँदैछ ।

फाइनल खेलमा मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले