४ असार २०८३, बिहिबार । June 18, 2026

फाइनलमा फेरी चुक्यो नेपाल, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई


१४ फाल्गुन २०८१, बुधबार  

273
Shares

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो।

खेलको पहिलो हाफमा नेपालले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको म्यानमारले दुई गोल गर्‍यो । नेपालले तीन मिनेटभित्र दुई गोख खाएको थियो ।

६१ औँ र ६४ औँ मिनेटमा म्यानमारले गोल गरी उपाधि जितेको हो । लिग चरणमा दुई दुईको बराबरीमा रोकेको नेपाल उपाधि भिडन्तमा हार टार्न नसकेपछि उपविजेतामा सीमित भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा