४ असार २०८३, बिहिबार । June 18, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र म्यानमार भिड्दै


१४ फाल्गुन २०८१, बुधबार  

159
Shares

काठमाडौं । काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ ।

आज साँझ ६ बजे दशरथ रंगशालामा उपाधिका लागि नेपाल र म्यानमार भिड्दैछन् । घरेलु दर्शकको साथ पाएको नेपाल फिफा बरियतामा आफूभन्दा निकै माथि रहेको म्यानमारविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ । नेपाल फिफा वरियताको १०३औँ स्थानमा रहँदा म्यानमार ५५औँ स्थानमा छ ।

उता मन्यानमार पनि नेपाललाई पराजित गर्दै उपाधि कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । यसअघि नेपाल र म्यानमारबीच यही प्रतियोगिताको समूह चरणमा भिडन्त भएको थियो ।

जसमा यी दुई टोलीले २/२ गोलको बराबरी खेलेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा