१ माघ २०८२, बुधबार । January 14, 2026

लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस



लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको कम्पन लमजुङ लगायत आसपासका जिल्लाहरुमा समेत गएको छ ।

भूकम्पले कुनै मानविय क्षति भने गरेको छैन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले