३ आश्विन २०८३, शनिबार । September 19, 2026

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक


९ फाल्गुन २०८१, शुक्रबार  

60
Shares

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका गुरुङले रजत पदक जितेकी छन् ।

६८ केजी माथिको तौल समूहअन्तर्गत बिहीबार भएको फाइनल खेलमा ऐरिका इरानी खेलाडीसँग ९-१ ले पराजित हुँदा रजत पदक प्राप्त गरिन् । एरिकाले भारतका खेलाडीलाई ८-० र काजकिस्तानका खेलाडीलाई ४-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा टर्कीका खेलाडीलाई ५-२ ले हराएकी एरिका फाइनलमा भने सफल हुन सकिनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ