४ असार २०८३, बिहिबार । June 18, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनलमा


८ फाल्गुन २०८१, बिहिबार  

867
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

लेबनानलाई १-० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो । यो जितसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लिग चरणमा नेपालले अझै एक खेल खेल्न बाँकी छ । शनिबार नेपाल र म्यानमारबीच लिग चरणको खेल हुनेछ ।

बिहीबार नेपालको जितमा सावित्रा भण्डारी साम्बाले पहिलो हाफमै गरेको गोल नै निर्णायक बन्यो । यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पुर्याएको छ । म्यानमारले पनि समान खेलबाट ६ अंक पुर्याएको छ ।

लेबनान र कीर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा