१ माघ २०८२, बुधबार । January 14, 2026

आजदेखि सुरु हुँदै च्याम्पियन्स ट्रफी, उद्घाटन खेलमा पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै



काठमाडौं । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजनामा आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदैछ ।

८ देश सहभागी च्याम्पियन्स ट्रफीमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पाकिस्तानको कराँचीमा दिउँसो पौने ३ बजे सुरु हुनेछ । च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका खेल युएईमा पनि हुन लागेको हो । भारतले सबै खेल युएईमा खेल्नेछ ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका छन् ।

दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा खेल्नेछन् । फाइनल खेल मार्च ९ मा हुनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले