३ आश्विन २०८३, शनिबार । September 19, 2026

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, आज किर्गिस्तानसँग खेल्दै नेपाल


५ फाल्गुन २०८१, सोमबार  

588
Shares

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ।

उद्घाटन खेल दिउँसो २ बजे दशरथ रंगशालामा । पहिलो खेलमा म्यानमार र लेवनानबीच हुनेछ। साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ। फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ। कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ।

६ वर्षअघि भएको भएको खेलमा नेपाल ८(२ गोलले विजयी भएको थियो।प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

यस प्रतियोगितालाई एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिइएको छ। एएफसी वुमन्स एसियन कप २०२६ का लागि आगामी जुन २३ देखि जुलाई ५ सम्म छनोट प्रतियोगिता आयोजना हुँदैछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ