१० चैत्र २०८२, मंगलबार । March 24, 2026

दोहोरो अंकले बढ्यो नेप्से, ९ अर्ब ४७ करोड बढीको कारोबार


४ फाल्गुन २०८१, आइतबार  

93
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से १९ दशमलव ५६ अंकले बढेर २ हजार ६ सय ९८ विन्दुमा कायम भएको हो । यस दिन बजारमा २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।कारोबारमा आएका १७६ कम्पनीको सेयर उकालो लागेको छ भने ६३ कम्पनीको सेयर घटेको छ ।

यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबारका आधारमा आज हिमालयन पावर पार्टनरले सर्वाधिक ३३ करोड एनआरएन इन्फ्राइन्सटक्चरले ३१ करोड र सीइडिबि होल्डीङले ३० करोडको कारोबार गर्यो ।

त्यस्तै, न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali