२३ माघ २०८२, बिहिबार । February 5, 2026

६ दशमलव ५४ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ६ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ८३ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । आज ७ अर्ब २४ करोडको कारोबार भएको छ । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २ दशमलव ३७ प्रतिशत बढ्यो ।

हाइड्रोपावर १ दशमलव ५७, लगानी ० दशमलव ४८ तथा उत्पादन ० दशमलव ०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १ दशमलव ०५ प्रतिशत घट्यो ।

अन्य ० दशमलव ०१, निर्जीवन बीमा ० दशमलव ४३, माइक्रोफाइनान्स ० दशमलव ०४, जीवन बीमा ० दशमलव ०८, होटल तथा पर्यटन ० दशमलव ४७, फाइनान्स ० दशमलव २९ तथा बैंकिङ ० दशमलव २० प्रतिशत घटेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल