२९ पुस २०८२, मंगलबार । January 14, 2026

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ४९ अंकले घटेर २६८८ दशमलव ३१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स २ दशमलव २५ अंकले घटेर ४५२ दशमलव २१ विन्दुमा पुगेको छ। यसदिन ३०५ स्क्रिप्सको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले घट्यो।

सुपर मादी हाइड्रोपावरको सेयर ९ दशमलव ९१ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ०६ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ०२ प्रतिशतले बढ्यो।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले