११ श्रावण २०८३, सोमबार । July 27, 2026

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य


२३ माघ २०८१, बुधबार  

75
Shares

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्डसलाई १ सय ४६ रन लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ५१ बलमा पाँच चौको मद्दतले ६२ रन बनाइन्। यो उनको पहिलो अर्धशतक हो। त्यस्तै, कप्तान इन्दु बर्माले ३९, रुविना क्षेत्रीले २० रन बनाइन्।

नेदरल्यान्डसका लागि आईरिस विलिङले दुई, कर्लिन डिल्यान्ज र हेदर सिजर्सले एक(एक विकेट लिइन्।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर