४ असार २०८३, बिहिबार । June 18, 2026

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली


२० माघ २०८१, आइतबार  

276
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । तराईका धेरै ठाउँमा आज पनि कुहिरो लागेको छ । अरू देशका बाँकी भागमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । काठमाडौं उपत्यकामा पनि मौसम सफा नै छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ । बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । हिजोको तुलनामा आज बिहानपख काठमाडौंमा चिसो अलि बढी भएको हो । हिजो बिहानको न्यूनतम तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस थियो ।

आज काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा