४ असार २०८३, बिहिबार । June 18, 2026

संसदको हिउँदे अधिवेशन सुरु, सुरुमै रास्वपाको अवरोध


१८ माघ २०८१, शुक्रबार  

36
Shares

काठमाडौं । संसदको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।

शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको संसद अधिवेशनको पहिलो दिन नै राष्ट्रिय पार्टीले संसदको बैठक अवरोध गरेको छ । बैठक शुरु हुनासाथ रास्वपाका सांसदहरुले आफ्नो स्थानमा उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूची अनुसारको बैठक अगाडी बढाउन शुरु गरेपछि रास्वपाका सांसदहरुले उठेर विरोध गरेका थिए ।

रास्वपाका सांसदहरुले बैठकको शुरुमै बोल्ने समय माग गर्दै अवरोध गरेका थिए । सभामुखले दलीय आधारमा आफ्ना भनाई राख्नुपर्ने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा