८ बैशाख २०८३, मंगलबार । April 21, 2026

महिला त्रिकोणात्मक टी–२० सिरिजः पहिलो खेलमा नेपाल २० रनले पराजित


१७ माघ २०८१, बिहिबार  

243
Shares

काठमाडौं । टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको त्रिदेशीय महिला टी २० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ।

नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सात विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन बनाइन्। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेदरल्यान्डसका लागि कोर्लिन डिलङ र इभा लिन्चले दुई/दुई तथा आइरिस विलिङ र फ्रेडेरिक ओभरडिजले एक/एक विकेट लिइन्।

यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्सले चार विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित