२८ पुस २०८२, सोमबार । January 12, 2026

बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा साइग्रेस पोखरेल



काठमाडौं । बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा ‘कथावाचक’साइग्रेस पोखरेल नियुक्त भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच साइग्रेसले ब्रान्ड एम्बेसडरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै पोखरेलले सहि र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली विद्यार्थीहरुले दुःख पाइरहेको भन्दै सही मार्गनिर्देशन गर्दै महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बिग एजुकेशन कन्सल्टेन्सीलाई आग्रह गरे ।

साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको समेत बताएका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले