१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

मेची राजमार्गमा सडक दुर्घटना, १ जनाको मृत्यु ३ घाइते



झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्र.१–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् ।

उनीहरुकोे सिटी अस्पताल बुधबारेमा उपचार भइरहेकोे छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यामाहाको ‘थ्रिल अफ थ्री’ अफर: नयाँ वर्षमा रोमाञ्चक पुरस्कार र विशेष लाभ

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै यामाहा नेपालले आफ्ना ग्राहकहरूका लागि

इरानमा बस दुर्घटनाः १४ को मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा एक अन्तरशहर बस दुर्घटनाग्रस्त

प्रधानमन्त्री ओलीको थाइल्याण्ड यात्राः ऐतिहासिक भेटवार्ता र बिमस्टेक सहभागिता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मित्रराष्ट्र थाइल्याण्डको औपचारिक

बेलौरीबाट उद्धार गरिएको पाटेबाघ शुक्लाफाँटा निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले

देशभर मौसममा विविध प्रभाव: केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव