२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै



काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपाली समयअनुसार दिउँसो सवा १२ बजे नेपालले स्कटल्यान्डको सामना गर्नेछ । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ । नेपालले पहिलोपटक यू-१९ महिला विश्वकप खेलिरहेको हो । नेपाल समूह डी मा रहेको छ ।

यो समूहमा नेपालसँगै बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन् । पूजा महतोले नेपाली टोलीको कप्तानी गरिरहेकी छन् । उपकप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले