४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी आचार्यलाई


४ माघ २०८१, शुक्रबार  

33
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य नियुक्त भएका छन् ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई केन्द्रियि जिम्मेवारीको जिम्मेवारी दिइएको हो । ‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ ।

यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा