२८ पुस २०८२, सोमबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमसँग कर्णाली १० विकेटले पराजित



काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णालीलाई १० विकेट पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २१ रनको लक्ष्य सुदूरपश्चिमले १ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको हो । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । सुदूरपश्चिमका लागि कविता कुँवर १४ र मनिषा बोहरा ५ रनमा अविजित रहिन् ।

यसअघि, कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले