३ आश्विन २०८३, शनिबार । September 19, 2026

पीएम कप महिला क्रिकेटः गण्डकी र कर्णालीबीचको खेल रद्द


३ माघ २०८१, बिहिबार  

93
Shares

धनगढी । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत गण्डकी प्रदेश र कर्णाली प्रदशेबीचको खेल रद्द भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहान सुरु हुनुपर्ने खेल खराब मौसमका कारण रद्द भएको हो ।

मैदान भिजेको कारण टससमेत हुन नसकेको हो । अब अर्को खेलमा एपीएफ र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ