१ कार्तिक २०८३, आइतबार । October 18, 2026

पीएम कप महिला क्रिकेटः कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित


२ माघ २०८१, बुधबार  

237
Shares

काठमाडौं । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्दै सुदूरपश्चिमले आफ्नो दोस्रो जित दर्ज गरेको हो । पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ६ विकेटको क्षतिमा १ सय २७ रन बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५५ रनको अर्धशतकीय पारि खेलेकी थिइन ।

१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी पाँच बल खेल्न बाँकी छदा ५२ रनमै अलआउट भयो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि