२८ पुस २०८२, सोमबार । January 12, 2026

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने



काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।

थुनछेक बहस सकिएसँगै आज आदेश आउने सम्भावना पनि रहेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस सम्पन्न भएको हो । सरकारी वकिलको जवाफी बहस सकिएपछि न्यायाधीश अधिकारीले आदेश लेखिरहेका छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले