२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई दियो ५९ रनको झिनो लक्ष्य



काठमाडौं । आइसीसी यू १९ महिला विश्वकप अघिको दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकालाई ५९ रनको झिनो लक्ष्य दिएको छ ।

बुधबारबार मलेसियामा भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो। नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्। बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए।

यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई वेस्ट इन्डिजले ९ रनले पराजित गरेको थियो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले