३ आश्विन २०८३, शनिबार । September 19, 2026

पीएम कप महिला क्रिकेटः एपीएफले कर्णालीलाई दियो १ सय ८३ रनको लक्ष्य


१ माघ २०८१, मंगलबार  

495
Shares

धनगढी । जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफले कर्णाली प्रदेशलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले पूरै २० ओभरमा १ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको हो । खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी रहेको छ । एपीएफका लागि ममता चौधरीले अर्धशतकीय पारी खेलिन् । ७८ रनमा अविजित रहिन् । त्यसक्रममा उनले १० चौका प्रहार गरिन् ।

इन्दु बर्माले पनि अर्धशतक पारी खेलिन् । उनले ३४ बलमा ७ चौका प्रहार गर्दै ५२ रन बनाइन् ।

ओपनर राजमती ऐरीले २२ रन बनाइन् । कर्णालीका लागि दीक्षा पूरीले १ विकेट लिइन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ