३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

एसी मिलानले जित्यो इटालियन सुपर कपको उपाधी


२३ पुस २०८१, मंगलबार  

108
Shares

एजेन्सी । इटालियन सुपर कपको उपाधि एसी मिलानले जितेको छ ।

गएराति साउदीको रियादमा भएको फाइनल खेलमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोलले हराउँदै उपाधि जितेको हो । साविक विजेता इन्टरले शुरुवाती दुई गोल गरे पनि अग्रता जोगाउन सकेन । उसका लउटारो मार्टिनेज र मेहदी टारेमीले गोल गरे । त्यस्तै मिलानका लागि थिएओ हर्नान्डेज, क्रिस्टियन पुलिसिच र अब्राहमले गोल गरे ।

सन् २०१६ यता एसी मिलानको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि