२७ पुस २०८२, आइतबार । January 12, 2026

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान करिब ६ बजेर ५० मिनेको समयमा काठमाडैंमा लामो समय भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले लामो समय जमिन हल्लाएपछि काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए । भूकम्पको केन्द्रविन्दु र क्षतिबारे भने अझै पूरा विवरण आईसकेको छैन् ।

पछिल्लो केही समय यता पश्चिम नेपालका जिल्लाहरुमा निरन्तर भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले