११ श्रावण २०८३, सोमबार । July 27, 2026

एलिट कपः बागमतीविरुद्ध मधेश १ सय २ रनमा अलआउट, सन्दीपको नाममा ५ विकेट



काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी बहुदिवसिय एलिट कप अन्तर्गतको अर्को खेलमा बागमती प्रदेशविरुद्ध मधेश प्रदेश १ सय २ रनमै अलआउट भएको छ ।

आइतबारको खेलमा बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेश लामिछानेको स्पीनअगाडि टिक्न सकेन । सन्दीपको घातक बलिङपछि मधेश ३५ दशमलव २ ओभरमा १ सय २ रन बनाउँदै अलआउट भएको छ ।

मधेशका लागि मयन यादवले सर्वाधिक २१ रन बनाए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर